काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सन्देशप्रति समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले पुनले युवाहरुलाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहि राष्ट्रिय...बाँकी
एमाले जेनजी महावीर पुन महेश बस्नेत राष्ट्रिय एकता
काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने भएको छ। असोज २७–२९ गते तय गरिएको बैठक अब असोज २९–३१ गते काठमाडौँमा हुने सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।...बाँकी
एमाले काठमाडौँ केन्द्रीय कमिटी बैठक जेनजी आन्दोलन डा. भीष्म अधिकारी बैठक सारियो सचिवालय बैठक
काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले राखेको भन्दै आफूहरुलाई पक्राउ गर्न सक्ने भए कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिएका छन्। भक्तपुर जिल्ला कमिटीको बिहीबारको कार्यक्रममा बोल्दै बस्नेतले...बाँकी
एमाले केपी शर्मा ओली गृहमन्त्री जेनजी आन्दोलन डिजीटल जेनरेसन फोर्स भक्तपुर भ्रष्टाचार महेश बस्नेत
काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले गरेको छ। बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा युवा सङ्घका उपाध्यक्ष महाराज गुरुङले...बाँकी
एमाले बालेन शाह राष्ट्रिय युवा सङ्घ सम्पत्ति छानबिन
काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। तर, बैठक बस्ने स्थान अहिलेसम्म सुनिश्चित भएको छैन। भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी केन्द्रीय...बाँकी
एमाले केन्द्रीय कमिटी बैठक केपी शर्मा ओली च्यासल आगलागी पार्टी बैठक
काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवा पुस्ताकै काँधमा रहेको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका युवा र विद्यार्थीहरूसँग कुरा गर्दै उनले...बाँकी
एमाले केपी ओली गणतन्त्र बालेन शाह युवा राजनीति राष्ट्रिय स्वाधीनता लोकतन्त्र सिंहदरबार आगजनी
काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा मंगलबार उनी नेता तथा कार्यकर्तासँग भेटघाटमा देखिएका हुन्। भेटघाटमा पुगेका कार्यकर्ताहरूले ओलीसँग फोटो खिचेका...बाँकी
अन्तरिम सरकार एमाले केपी ओली जेनजी विद्रोह निर्वाचन मिति प्रधानमन्त्री राजीनामा सुशीला कार्की
काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष केपी शर्मा ओली बाहेक अधिकांश नेताहरू उपस्थित थिए। कार्यक्रमपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग कुराकानी गर्दै देखिए। जब...बाँकी
एमाले जेन जी पार्टी गतिविधि महेश बस्नेत युट्युबर रिमा विश्वकर्मा संविधान दिवस सामाजिक सञ्जाल सुधन गुरुङ सुरक्षा
काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्। भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता...बाँकी
एमाले केपी शर्मा ओली जेनजी आन्दोलन नेपाल राजनीति नेपाली सेना सुरक्षा
काठमाडौं, असोज २ – जेन–जी आन्दोलनपछि सुरक्षा घेराभित्र रहन बाध्य भएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छिट्टै सार्वजनिक हुने तयारीमा छन्। आन्दोलनकै क्रममा बालकोटस्थित उनको निजी निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिलेका लागि...बाँकी
अस्थायी बसोबास एमाले केपी शर्मा ओली जेन–जी आन्दोलन नेपाली राजनीति संविधान दिवस