News Portal

केपी ओली लामो समयपछि सार्वजनिक, नेता–कार्यकर्तासँग भेटघाट

२०४ पटक

काठमाडौं, असोज ७ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि सार्वजनिक भएका छन्। भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा मंगलबार उनी नेता तथा कार्यकर्तासँग भेटघाटमा देखिएका हुन्। भेटघाटमा पुगेका कार्यकर्ताहरूले ओलीसँग फोटो खिचेका छन्, तर ओलीले कुनै प्रतिक्रिया दिएका छैनन्।

भदौ २३–२४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली यसअघि सार्वजनिक भएका थिएनन्। विद्रोहमा गोली चलेपछि आन्दोलन ठूलो रुप लिएको थियो र जनधनको ठूलो क्षति भएको थियो।

ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। प्रतिनिधि सभा विघटन भइसकेको छ भने नयाँ सरकारले आगामी २१ फागुनमा निर्वाचन मिति तोकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...