काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम उपाध्यक्षको सूचीमा राखिए पनि आफ्नो इच्छा अनुसार केवल केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा...बाँकी
उपाध्यक्ष एमाले केन्द्रीय सदस्य पार्टी निर्वाचन प्रदीप ज्ञवाली
काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि फैलिँदा कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा लोकतान्त्रिक मान्यता नपुगेको भन्दै शुक्रबार...बाँकी
आदिवासी जनजाती महासंघ एमाले प्रतिनिधि छनोट महाधिवेशन
काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको छ। प्रतिनिधि चयन लगभग टुंगिएसँगै शीर्ष तहमा रहेको दुई धारबीचको तानातान झनै तीव्र बनेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका...बाँकी
आन्तरिक राजनीति ईश्वर पोखरेल एमाले केपी ओली चितवन मोडेल नेतृत्व प्रतिस्पर्धा महाधिवेशन
काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्। एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, संविधानले...बाँकी
एमाले केपी शर्मा ओली मधेश प्रदेश राजनीतिक विवाद विश्वासको मत संविधान सर्वोच्च अदालत
काठमाडौँ, मंसिर ११ – प्रेस काउन्सिल नेपालले सिमरा विमानस्थलमा भएको घटनाबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा टुक्रा–टुक्रामा प्रस्तुत गरिएको भन्दै केही फेसबुक पेजलाई सामग्री हटाउन वा सम्पादन गर्न निर्देशन दिएको छ।...बाँकी
अभिव्यक्ति विवाद एमाले केपी शर्मा ओली प्रेस काउन्सिल सिमरा घटना
धनगढी, मंसिर १० – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान बजार क्षेत्रमा प्लाकार्डसहित प्रदर्शन गरिएको थियो। २३–२४ भदौको जेनजी आन्दोलनपछि बस्नेत र जेनजी युवाबीच द्वन्द्व...बाँकी
एमाले जेनजी युवा धनगढी महेश बस्नेत विरोध
काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी...बाँकी
#राप्रपा एमाले दल दर्ता निर्वाचन
काठमाडौं, मंसिर ७ – विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका एमाले नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान युवाहरूले रातो रङ फ्याँकेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन बाटो लागेका बेला अचानक रोक्दै बेलुनमा राखिएको रङ...बाँकी
एमाले जेनजी युवा महेश बस्नेत विराटनगर घटना विरोध
काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा सिंहदरबारमा ठूलो सभा आयोजना गर्ने योजना सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार यदि नेताहरूलाई कुनै आयोग वा निकायले बयान दिन बोलाउँछ...बाँकी
एमाले केपी शर्मा ओली नेपो बेबी नेसनल भोलेन्टियर फोर्स महेश बस्नेत सिंहदरबार
काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था मजबुत बनाउन तयार गरिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कमाण्ड घोषणा कार्यक्रममा उनले यो संरचना कसैविरुद्ध लक्षित...बाँकी
एमाले केपी शर्मा ओली युथ भोलेन्टियर फोर्स शान्ति सुरक्षा