ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी
काठमाडौं, कार्तिक २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण वातावरणमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले भने, पहिले देशमा शान्ति, सुव्यवस्था र निर्धक्क वातावरण थियो, तर अहिले त्यो...बाँकी