News Portal

गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा शिक्षक पक्राउ

गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२८२ पटक

गोरखा, १३ फागुन – गोरखाको धार्चे गाउँपालिकामा कार्यरत एक शिक्षकलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड नगरपालिका–८ निवासी ३५ वर्षीय कमलबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो। जाहेरी अनुसार, उनले गत पुस महिनादेखि पटक–पटक बालिकालाई जबरजस्ती करणी गर्दै आएका थिए। विशेष गरी, माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लगाइएको छ।

गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार, ७ फागुनमा पक्राउ परेका बोहरामाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...