रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको डुम्रियाको रुख मुनी परालले छोपेर लुकाइएकाे अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको छ। बुधबार राति प्राप्त गोप्य सूचनाकाे आधारमा...बाँकी
अवैध कारोबार गाँजा बरामद नेपाल प्रहरी प्रहरी अनुसन्धान मोरङ खबर रंगेली प्रहरी
काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना गम्भीर रूपले सार्वजनिक ध्यानमा आएको छ। विमानस्थलमा कार्यरत सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार दिउँसो डेरामा बसेकै बेला छोराको घाँटी थिचेर...बाँकी
काठमाडौं प्रहरी घरेलु हिंसा नेपाल प्रहरी अनुसन्धान प्रहरी असई पक्राउ शिशु हत्या सिनामंगल घटना
कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने ६ जनालाई धरौटीमा रिहा गरेको छ। जेनजी आन्दोलनको क्रममा प्रचण्डको लगानी रहेको भन्ने दाबी...बाँकी
आगजनी जेनजी आन्दोलन पोखरा प्रचण्ड लगानी विवाद वरपिपल रिसोर्ट
ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। उनीलाई आज दिउँसो जावलाखेलस्थित मनिमण्डलबाट नियन्त्रणमा लिइएको हो। शाक्यमाथि विभिन्न कम्पनीका नाम प्रयोग गरी करोडौं रकम...बाँकी
गुण एयरलाइन्स पक्राउ प्रभु बैंक बैंकिङ कसूर
रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।...बाँकी
कैलाश लिम्बु डोरिया चौकी नेपाल प्रहरी महादेवा क्षेत्र मोरङ लागुऔषध ओसारपसार लागुऔषध नियन्त्रण सिजुवा प्रहरी सिमाक्षेत्र सुरक्षा सोनापुर चौकी
विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापाका दुई जना...बाँकी
इलाम झापा पक्राउ प्रहरी हतियार चोरी
काठमाडौं, मंसिर ७ – काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिक शनिबार दिउँसो सडक किनारमा तेस्रो लिंगीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, शव अझै सनाखत हुन सकेको छैन। घटनास्थलमा...बाँकी
अनुसन्धान काठमाडौं टोखा तेस्रो लिंगी हत्या
ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१ का ४१ वर्षीय दिनेश विश्वकर्मा, रामेछाप नगरपालिका–२ का ३२ वर्षीय...बाँकी
तिर्थबहादुर थापा मगर दिनेश विश्वकर्मा दीपक थापा मगर प्रहरी गिरफ्तारी भीमे कामी ललितपुर चोरी सुनचाँदी
काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा, मिथिला नगरपालिका–९ का ४१ वर्षका रबिन कोइराला र धनकुटा, महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षका योगेन्द्र...बाँकी
काठमाडौं प्रहरी नक्कली प्रेस कार्ड पासपोर्ट बरामद रकम ट्रान्सफर ठगी सीआईबी ठगी
मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। रंगेली–चोप्राहा सडकखण्ड नजिकको पोखरी क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले रंगेली तर्फ आउँदै गरेको सिटी...बाँकी
पक्राउ मोरङ रंगेली रंगेली प्रहरी लागूऔषध सशस्त्र प्रहरी