News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, अपराध, पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाचार

एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट, बन्द्री केसी समूहले पाएन ‘क्लिन चिट’

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी

मुगु हत्याकाण्ड: आफन्त बनेर घरभित्र छिरेका थिए चारैजनाको हत्या गरेर भागे

मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ। हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको...बाँकी

चिनजानकै साथीलाई आफ्नो नामको सिमकार्ड दिदाँ ब्ल्याकमेलिङ !

काठमाडौं। दैलेखका गीता थापा (नाम परिवर्तन) को न्युरोडमा मोबाइल पसल छ। मोबाइल पसल भएकाले पसलमा ग्राहक पुग्ने नै भए। करिब चार महिनाअघि गीताका चिनजानकै साथी दैलेख महाबु गाउँपालिका–२ का ३९ वर्षीय तुलाराम सारु छिरे। उनी...बाँकी

नेपालमा ‘चेक बाउन्स’ मुद्दाको चाप बर्सेनी बढ्यो

काठमाडौं – नेपाल प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा...बाँकी