News Portal

गृहपृष्ठ Flash News, अपराध, पत्रपत्रिका, समाचार, समाज

मानव बेचविखनमा दोषी पाँचै जनालाई जेल सजाय

धादिङ। १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ। जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र...बाँकी

माईती हिँडेकी महिलालाई एजेन्टले भुटान पुर्याए, उद्धार गरिदिन आग्रह

नेपालगन्ज। बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर ४ वर्षीय छोरासहित घरबाट हिँडिन्। श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क...बाँकी

मोरङको रंगेलीमा लागूऔषध खैरो हिरोईन सहित दुई युवा पक्राउ

जेष्ठ-४, सोमबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीले पछिल्लो समयमा लागू औषध तथा ओसारपोसर गर्ने व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने थालेको  छ। प्रहरीले भारतबाट लागूऔंषध ओसार पोसार गर्ने व्यक्तिहरुको पहिचान गरेर सिमा क्षेत्रमा सादा पोषाकमा प्रहरीहरु खटाएर...बाँकी

मोरङको सुनबर्षीमा खैरो हिरोईन सहित भारतीय नागरिक राहुल र नेपाली आदर्श पक्राउ

जेष्ठ-३२, शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका-९ स्थित डाईनिया बजारमा रहेको बोलबम पेट्रोल पम्प नजिकैबाट खैरो हिरोइन सहित दुईजना युवा पक्राउ परेका छन्। भारत राज्य विहार, जिल्ला अररिया, पोखरिया पञ्चायत वडा नं. ३ बस्ने राज कुमार...बाँकी

डाईनियाको सुनचाँदी पसल चोरी गर्ने एक युवा पक्राउ

जेष्ठ-२९, मंगलबार/मोरङ – मोरङ सुनवर्षी  नगरपालिकाको डाइनिया बजारमा संचालनमा रहेको न्यू श्री कृष्णा ज्वेलर्स र योगिता ज्वेलर्स पसलको ताल्चा तोडफोड गर्ने युवा पक्राउ गरिएको छ। सुनचाँदीका गरगहनाहरु चोरी गर्ने प्रयास गर्ने सुनवर्षी-८ हरिशचन्द्रगढी बस्ने मसोलदिन...बाँकी

दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारीमाथि गोली प्रहार भएको हो...बाँकी

अनलाइन मार्फत ठगी गर्ने तीन जना चिनिया नागरिक पक्राउ

चैत्र-१९, सोमबार/काठमाडौं – अनलाइनमार्फत अनलाइन लोटरी, अनलाइन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको विशेष सूचनाको आधारमा तीन जना चिनिया नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अनुसन्धान...बाँकी

मोरङको सुनबर्षीबाट लागूऔषधसहित एक युवती पक्राउ

चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको...बाँकी

मोरङको रंगेलीमा बुवाले छोरालाई धारिलो हतियार प्रहार

चैत्र-११, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित सखुवाथान बस्ने २६ बर्षीय बासुदेव ऋषीदेव घाइते भएका छन्। उनलाई आफ्नै बुवा गंगे ऋषीदेव  मादक पदार्थ सेवन गरेर घरेलु घारिलो हतियारले प्रहार गरेर छोरालाई सख्त घाइते  बनाएका हुन्। ...बाँकी

विराटनगरमा प्रेमी समेत झुन्डिएको अबस्थामा भेटिए, थप अनुसन्धानमा प्रहरी

चैत्र-५, सोमबार/मोरङ – विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन्।  उनको घाँटीमा धारिलो हतियारको चोट रहेको अवस्थामा...बाँकी