News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाज, स्थानीय निर्वाचन २०७९

    कास्की जिल्ला अदालतका ६ न्यायाधीशमाथि छानबिन हुँदै

    काठमाडौं। दशैंको बिदा सकिँदासम्म घर बिदा लेखेर कास्की जिल्ला अदालतमा एकैपटक ६ जना न्यायाधीश गयल भएको घटनामा न्याय परिषद्ले छानबिन गर्ने भएको छ। शुक्रबार कास्की जिल्ला अदालतमा रहेका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका...बाँकी

    पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या

    काठमाडौं। पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो। राति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार...बाँकी

    पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग

    असार ८, २०८० काठमाण्डौं। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो। बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...बाँकी

    धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी

    धादिङ – प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन्। नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमाले र राप्रपाका...बाँकी

    प्रतिनीधि सभाकाे लागि धादिङ क्षेत्र१ बाट शालिकराम जमकट्टेल विजयी

    धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदशे २ मा माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७४२७ मतको अन्तरलेपछि पार्दै विजयी भएका छन्। माओवादी केन्द्रका जम्कट्टेलले १९,९०३ मत ल्याई...बाँकी

    चुनावमा पराजित भएसङै जगत सिंखडाकाे प्रतिवद्धता र सन्देश

    धादिङ– प्रदेश सभाको चुनावमा हारेपछि जगत सिंखडाले आफ्नो प्रतिबद्धता यसरी जारी गरे जगत सिंखडाको धन्यावाद तथा प्रतिवद्धता सन्देश धादिङको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) मा १३१ मतान्तरले विजयी हुन सफल मेरा प्रतिस्पर्धी एमाले-राप्रपा गठबन्धनका मित्र...बाँकी

    धादिङ क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजयी

    धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम लोहनी भन्दा १०,५३३ मत अन्तरले विजयी भएका छन् । रामनाथ अधिकारी ३४,४८३ मत ल्याएर विजयी हुँदा...बाँकी

    धादिङ क्षेत्र नम्बर २ राप्रपाका डम्बर तामाङ विजयी

    धादिङ– धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडा राप्रपाका डम्बर तामाङसँग १३१ मतान्तरले पाराजित भएका छन्। राप्रपाका डम्बर तामाङले १४४८१ मत ल्याई...बाँकी

    नेपाली काग्रेसका गोविन्द लम्साल प्रदेश सभा सदस्यमा निर्वाचित

    धादिङ – धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा १ मा नेपाली काग्रेसका नेता तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्साल निर्वाचित भएका छन्। उनी प्रतिद्धन्दि नेकपा एमाललेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २९९७ मतले पछाडी...बाँकी

    क्षेत्र नं. ५ (क) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित

    मोरङ– मोरङको क्षेत्र नं. ५(१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई निर्वाचित भएका छन्। १४ हजार ८ सय ४३मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएकाे हाे। यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा मोरङमा जितको खाता...बाँकी