News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय निर्वाचन २०७९

    खोटाङमा निर्वाचन आचार संहिता उल्लंघन सम्बन्धि प-यो उजुरी

    खोटाङ – खोटाङ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचार संहिता उल्लंघन सम्वन्धी उजुरी परेको छ । आचारसंहिता उल्लंघन गरी चुनावी कार्यक्रम गरिएको सम्बन्धि उजुरी परेको हो। नेकपा (माओवादी केन्द्र)का नेता जमानसेर राईले दिक्तेल रुपाकोट मझुवागढी...बाँकी

    एमाले-जसपाका संयुक्त उम्मेदवार अशोक राईले “छाता” ओढेर शुरु गरे घरदैलो अभियान

    धरान – नेकपा एमाले र जसपा नेपालका संयुक्त प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोककुमार राईले धरान वडा नं. ६ पानवारीबाट आफ्नो चुनाव चिन्ह “छाता” ओढेर घरदैलो कार्यक्रम शुरु गरेका छन् । आगामी मंसिर ४ गते हुन लागेको...बाँकी

    खोटाङको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खोटाङ – आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालनदेखि निर्वाचन सम्पन्न गराउने उदेश्यले...बाँकी

    तेह्रथुम जिल्लाका ४६७ जना उम्मेदवारलाई जरिवाना गर्ने आयोगको निर्णय

    अविन माबो/तेह्रथुम – तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार दिएका उम्मेदवारले निर्वाचन खर्च विवरण अझैसम्म बुझाएका छैनन्। तेह्रथुम जिल्लामा ४ सय ६७ जना उम्मेदवारलाई आयोगले जरिवाना गर्ने निर्णय गरेको छ। आयोगले निर्वाचन खर्च बुझाउन पटक–पटक सूचना...बाँकी

    मोबाइलमा एमडीएमएस, विदेशबाट ल्याएको दर्ता गर्नुपर्ने

    काठमाडौँ। विदेशबाट आफन्तलाई ल्याइदिएको मोबाइल अब मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ। भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस...बाँकी

    नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु

    हेटौँडा। नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन्। करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको...बाँकी

    स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी

    काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगोल निर्वाचित

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साहवे ६१७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरेकी...बाँकी

    काठमाडौँ महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै

    काठमाडौ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१६४८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)...बाँकी

    भरतपुर महानगरमा मेयरमा माओवादीकी रेनु र उपमेयर काँग्रेसका चित्रसेन विजयी

    चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् । भरतपुरमा खसेको १...बाँकी