News Portal

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायममै, तेस्रोमा पौडेल

    चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदका उम्मेदवार रेनु दाहालले ५१३३ मतले अग्रता बनाएकी छिन्। भरतपुर महानगरमा अहिलेसम्म ७०४७४ मत गणना हुदा दाहालले २७४१२ मत प्राप्त गरेकी छिन्। मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय...बाँकी

    सप्तरीको बोदेवर्साइनको नगरप्रमुखमा पुनः यादव निर्वाचित

    काठमाडौं – सप्तरीको बोदेबर्साइन नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका आतेशकुमारसिंह यादवले ५६९३ मत प्राप्त गरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले ५६९३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका...बाँकी

    स्थानीय तहको निर्वाचनको ६८४ स्थानको नतिजा घोषणा हुदा, काँग्रेसले ३ सतक कटायो

    काठमाडौं – स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ। कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो। शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७...बाँकी

    विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेसका कोइराला निर्वाचित

    रविन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकाको नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले ३०१७० मत प्राप्त गरी निर्वाचित  भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइरालाले ३०१७० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी...बाँकी

    स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी घर फर्किए

    काठमाडौं – मुलकभरका स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि जना भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक...बाँकी

    रंगेलीमा मतपत्र विवादका कारण स्थगित मतगणना कीन अझै भएन सुचारु (भिडियो सहित)

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना रंगेली नगरपालिका वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र बढी भेटिएपछि विवाद हुदा स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन। निर्वाचन आयोग मोरङले...बाँकी

    धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग रोकिएन, तेस्रो स्थानमा भण्डारी

    धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा अहिले मध्याह्न सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १२०१५ मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा जनअभिमत सहितको छलांग मारिरहेका छन् । निर्वाचन...बाँकी

    मोरङको रंगेलीमा मतपत्र विवादका कारण, पुनः मतगणना स्थगित

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ ।  जारी मतगणनामा रंगेली नगरको वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र धेरै भेटिएपछि विभिन्न पार्टीका कार्यकर्ताहरुले चर्को विरोध गर्दा मतगणना...बाँकी

    धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रताको मारे उच्च छलाङ

    धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा छलांग मारेका छन् । आज बिहान निर्वाचन अधिकृतको कार्यालयले...बाँकी

    भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायम, जगन्नाथ ८ हजार नजिक

    चितवन – भरतपुर महानगरपालिकाको भरतपुरमा अहिलेसम्म ५४२४४ मत गणना हुँदा भरतपुर महानगरका मेयर पदका लागि सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहालले २० हजार मत कटाएकी छन्। शुक्रबार बिहानसम्ममा दाहालले २०५५७ मत कटाएकी हुन्। दाहालको निकटतम् प्रतिस्पर्धी...बाँकी