News Portal

काठमाडौंमा बालेन शाहले हाने उच्च रफ्तारको छलांग, तेस्रो स्थानमा सिंह

हिमालीसंचार संवाददाता
६३६ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकामा ९३६४७ मतगणना सम्पन्न हुदासम्म स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले ३४१३० मत प्राप्त गरी द्रुत गतिमा बेग हानेका छन्।

उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८५४७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८४२९ मत प्राप्त गरी शाह र स्थापितलाई पछ्याई रहेकी छिन्। 

शाह र स्थापित बिचको १५५८३ मतको मतान्तर रहेको छ। यता शाह र सिंहबीच भने १५७०१ मतको मतान्तर रहेको छ। राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ। वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिइसकेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...