News Portal

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायममै, तेस्रोमा पौडेल

रेनु दाहालले ५१३३ मतले अग्रता लिए

हिमालीसंचार संवाददाता
५३५ पटक

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदका उम्मेदवार रेनु दाहालले ५१३३ मतले अग्रता बनाएकी छिन्। भरतपुर महानगरमा अहिलेसम्म ७०४७४ मत गणना हुदा दाहालले २७४१२ मत प्राप्त गरेकी छिन्।

मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२२७९ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९५५२ मत प्राप्त गरी  माओवादीकी दाहाल र एमालेका सुवेदीलाई पछ्याइ रहेका छन्। 

यस्तै, उपमेयरबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २९५२५ मत प्राप्त गरेका छन् भने उनकौ प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७३२५ मत प्राप्त गरेकी छिन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...