News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    धरान वडा नं. १२ मा एमालेका उम्मेदवार राईको प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. १२ मा नेकपा एमालेको उम्मेदवार टंक राईले ८१५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार विष्णु तामाङले ६७५ मत प्राप्त...बाँकी

    धरान वडा नं. ८ मा एमालेको उम्मेदवार राईको प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ मा नेकपा एमालेको उम्मेदवार धनबहादुर राईले १७२५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी उत्तमकुमार राईले ९०८ मत प्राप्त गरी पराजीत भएका...बाँकी

    धरान वडा नं. १९ मा एमालेको उम्मेदवार लिम्बुको प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १९ मा नेकपा एमालेको उम्मेदवार पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरी पुनः वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरी पराजीत...बाँकी

    धरान अपडेटः स्वतन्त्र मेयर पदको उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै

    धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८८१८ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । निर्वाचन आयोगको कार्यालयले अहिलेसम्म ३०४५९ मत गणनाको मतपरिणाम सार्वजनिक गरेको हो...बाँकी

    प्रमुख राजनैतिक दलका उम्मेदवारलाई टक्कर र चुनौति दिइरहेका छन् यी स्वतन्त्र उम्मेदवार!

    धरान – स्थानीय तह निर्वाचनमा देशका मुख्य पाँच शहरका नगरमा स्वतन्त्र उम्मेदवारले तहल्का मच्चाई रहेका छन् ।  धरान, काठमाडौं, धनगढी, जनकपुर र बर्दिबास नगरमा स्वतन्त्र उम्मेदवारले नेपालका प्रमुख दलका उम्मेदवारलाई टक्कर र चुनौति दिइरहेका छन्...बाँकी

    धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको निरन्तर अग्रता

    धरान – धरान उपमहानगरपालिका धरानको अहिले १० बजेसम्मको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा स्वतन्त्र मेयर पदका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) ले ८५०९ मत प्राप्त गरी अग्रस्थान कायम गरिरहेका छन्। सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका...बाँकी

    धरानको मतगणना अझै सुचारु हुन सकेन, आज विहान सहमति खोजिने

    धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र भेटिएपछि विवाद भइ स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन । निर्वाचन आयोगले मतदान अधिकृतको हस्ताक्षर नभएको...बाँकी

    भरतपुर अपडेटः रेनु दहालको अग्रता कायमै

    काठमाडौं – भरतपुर महानगर पालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । भरतपुरमा कुल ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी...बाँकी

    केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर निर्वाचित

    मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले ७८१० प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६३९० मत प्राप्त गरेर पराजित भएका हुन्। नेकपा माओवादी...बाँकी

    खोटाङमा नेताका गृहपालिकामा फरक फरक दलका उम्मेदवार विजयी

    खोटाङ – खोटाङ जिल्लामा दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृहपालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश...बाँकी