News Portal

धरान वडा नं. १९ मा एमालेको उम्मेदवार लिम्बुको प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
५०७ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १९ मा नेकपा एमालेको उम्मेदवार पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरी पुनः वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् ।

उनका प्रत्यासी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरी पराजीत भएका छन् । त्यस्तै, जसपाका वडाअध्यक्ष पदका उम्मेदवार सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा क्रमश जसरथ थलङ ८९८ मत र लोकेन्द्र राई ८८७ मत प्राप्त गरेका छन् । महिला सदस्य झुमादेवी गुरुङले ९५३ मत प्राप्त गरे । दलित महिला सदस्यमा चन्द्रमाया बिकले ९२७ मत प्राप्त गरी लिम्बुको प्यानल सहित निर्वाचित भएका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...