News Portal

केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर निर्वाचित

हिमालीसंचार संवाददाता
३१० पटक

मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले ७८१० प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६३९० मत प्राप्त गरेर पराजित भएका हुन्। नेकपा माओवादी केन्द्रका तिलककुमार थापाले २१२० मत प्राप्त गरेका थिए। 

त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगरले ७२६७ प्राप्त गरी निर्वाचित भएकी छिन।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...