News Portal

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    मोरङको उर्लाबारी नगरमा एमालेका खरेल प्यानल सहित निर्वाचित

    मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शानदार विजय हासिल गरेको छ। निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेलले १२१५६ मत प्राप्त गरी उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्। उर्लाबारीको मेयर पदका उम्मेदवार खरेलले...बाँकी

    बर्दिवासमा काँग्रेसको जमानत जफत, मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

    महोत्तरी – महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् ।  माओवादी केन्द्रका राजु खड्कालाई ५८८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४२१० मत प्राप्त गरे । उपप्रमुखमा पनि...बाँकी

    गगन थापाको वडामा काँग्रेसका उम्मेदवार कार्की दोब्बर मतले निर्वाचित

    काठमाडौं – नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट काँग्रेसले खाता खोलेको छ। महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस निर्वाचित भएको हो । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी...बाँकी

    धरान अपडेट: मेयरमा हर्क साम्पाङ र उपमेयरमा बेघा र इस्वोले १० हजार कटाए

    धरान – धरान उपमहानगरपालिका धरानमा मध्यरातसम्म ३२ हजार मतगणना सकिदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरेका छन् भने उपमेयर तर्फ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १०८३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका...बाँकी

    इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

    सुनसरी – सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारीले ११८२४ मत प्राप्त गरेका छन् भने विनिताकुमारी मेहताले ११४८० प्राप्त गरी निर्वाचित हुन्। कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २...बाँकी

    धरान अपडेटः धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अझै निरन्तर अग्रता

    धरान – धरान उपमहानगरपालिका धरानमा सामाजिक अभियन्ताको परिचय बनाएका धरान नगरका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१  मत प्राप्त गरेर पछिल्लो समय निरन्तर रुपमा आफ्नो अग्रता कायम राखिरहेका छन्। धरानमा अहिलेसम्म ३३९७३ मत गणना...बाँकी

    हेटौंडामा विजयी उम्मेदवारले, पराजीत उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे

    रुपेश राना/हेटौंडा – हेटौंडाको एउटा रोचक दृश्य। विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसी साटेका छन् । जनु तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । हेटौंडा–५ का विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना...बाँकी

    विप्लवको गृहनगर शिवराज नगरपालिकामा राप्रपा विजयी

    काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत प्राप्त गरी निर्वाचित हुन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार माधव पोख्रलले ७१३८ मात्र प्राप्त...बाँकी

    धरान वडा नं. १२ मा एमालेका उम्मेदवार राईको प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. १२ मा नेकपा एमालेको उम्मेदवार टंक राईले ८१५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार विष्णु तामाङले ६७५ मत प्राप्त...बाँकी

    धरान वडा नं. ८ मा एमालेको उम्मेदवार राईको प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ मा नेकपा एमालेको उम्मेदवार धनबहादुर राईले १७२५ मत प्राप्त गरी वडाध्यक्षमा प्यानल सहित निर्वाचित भएका छन् । उनका प्रत्यासी उत्तमकुमार राईले ९०८ मत प्राप्त गरी पराजीत भएका...बाँकी