News Portal

विप्लवको गृहनगर शिवराज नगरपालिकामा राप्रपा विजयी

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत प्राप्त गरी निर्वाचित हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार माधव पोख्रलले ७१३८ मात्र प्राप्त गरेता छन् । काँग्रेसका हुमकान्त खनालले ५४७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, शिवनगरको उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरीले ७९५५ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी शारदा कार्कीले ६१८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...