News Portal

मोरङको उर्लाबारी नगरमा एमालेका खरेल प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
७२९ पटक

मोरङ – मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शानदार विजय हासिल गरेको छ। निवर्तमान मेयर खड्ग फागोलाई पराजित गर्दै एमालेका गंगाप्रसाद खरेलले १२१५६ मत प्राप्त गरी उर्लाबारीको मेयरमा निर्वाचित भएका हुन्।

उर्लाबारीको मेयर पदका उम्मेदवार खरेलले १२१५६ मत प्राप्त गरी प्यानल सहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निवर्तमान नगर प्रमुख खड्ग फागोले १०२९० मत प्राप्त गरी पराजीत भएका हुन्। 

उर्लाबारीको उपमेयरमा एमालेकी उम्मेदवार मिनाकुमारी खतिवडाले १०७०२ मत प्राप्त गरी निर्वाचित भएकी छिन। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...