काठमाडौ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१६४८ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् । भरतपुरमा खसेको १...बाँकी
पोखरा – नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको नवनिर्वाचित नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आज सोमबार सपथ ग्रहण लिएका राईले धरान पुगेर १०१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण दिएका छन् । आज विहान सपथ ग्रहण लिन इनरुवा पुगेका...बाँकी
भरतपुर – भरतपुर महानगरपालिका भरतपुरमा नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुरमा मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक एमाले कार्यकर्ता मतगणना...बाँकी
भरतपुर – भरतपुर महानगरपालिका भरतपुरमा ९९६४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदका साझा उम्मेदवार रेनु दाहालले ३९,४१६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले...बाँकी
धरान – स्थानीय तहका निर्वाचनमा मुलुकभर फरक शैली र फरक परिवेशमा अनौठो दृश्य देखियो। धरान उपमहानगरपालिका धरानको सन्दर्भमा पनी प्रमुख राजनैतिक दलका उम्मेदवार, कम्युनिष्ट लाल किल्ला भनिएका कम्युनिष्ट गढभित्र धरानका मेयर पदका सामाजिक अभियन्ता स्वतन्त्र...बाँकी
इटहरी – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका इटहरीका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ३३०४९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५०१८ मतान्तरले हराएर उनी मेयर बनेका हुन् ।...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको पछिल्लो अपडेट अनुसार ५०१०१ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६०२६ मत प्राप्त गरी निरन्तर अग्रता कायम गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ को मतगणना कार्य भइरहेको अबस्थामा सो वडाको ५ वटा मतदान केन्द्रमा मतदान भएको मतपत्रको संख्या भन्दा १०८ मतपत्र बढी रहेको विषयमा विवाद सृजना स्थगित रहेको...बाँकी