News Portal

धरान अपडेट: हर्क साम्पाङको निरन्तर अग्रता कायमै, राई भन्दा साम्पाङ २८४४ मतले अगाडि

हिमालीसंचार संवाददाता
६४३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको पछिल्लो अपडेट अनुसार ५०१०१ मतगणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६०२६ मत प्राप्त गरी निरन्तर अग्रता कायम गरेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले १३१८२ मत प्राप्त गरेका छन्। मेयर पदको स्वतन्त्र उम्मेदवार साम्पाङ २८४४ मत सहित अगाडि रहेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १०६२२ मत प्राप्त गरेकी छिन् । एमालेकी भण्डारी भन्दा मेयर पदको स्वतन्त्र उम्मेदवार साम्पाङ ५४०४ मतले अगाडि रहेका छन् । 

त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १६०२६ मत प्राप्त गरी निरन्तर अग्रता कायम राखेका छन् । एमाले उपमेयर पदका उम्मेदवार पदम इस्वोले १४४३१ मत प्राप्त गरेका छन् । अहिले धरान वडा नं. १५, १६ र १७ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...