News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    राष्ट्रिय प्रजातन्त्र पार्टीले २ पालिकासहित ५५ वडाअध्यक्षमा निर्वाचित

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाले जितेका वडा अध्यक्षहरू : १. नवलपरासीको...बाँकी

    हेटौंडाको मतपत्र : चोर नेताहरुलाई नो भोट!

    हेटौंडा उपमहानगरपालिकाको मतपत्रमा मतदाताले चोर नेताहरुलाई नो भोट भनेर आक्रोश पोखेको भेटिएको छ । हेटौंडा उपमहानगरको वडा नम्बर ४ भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा नो भोट भनेर लेखिएको पाइएको हो । मतदाताले मेरो...बाँकी

    धरान अपडेटः धरान वडा नं. २० को मतगणनामा विवाद, मतगणना स्थगित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. २० को मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद हुदा अहिले धरानको मतगणना स्थगित भएको छ। धरान वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान...बाँकी

    रंगेली निर्वाचन अपडेटः रंगेलीको वडा नं. १, २ र ३ मा नेकपा एमालेको प्यानलै निर्वाचित

    रबिन्द्र बराल/मोरङ – मोरोङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । रंगेली वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो ।  रंगेली वडा नं. ३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई...बाँकी

    धरान अपडेटः धरानको मेयर पदका उम्मेदवार हर्क साम्पाङको अग्रता

    धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । धरान वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक भएसंगै साम्पाङले ८१४० मत प्राप्त गरी अग्रता लिएका हुन्।...बाँकी

    स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको टक्कर, चमत्कारिक तरवले मतान्तरको दूरी छोटियो

    धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) को युवा पुस्ताको प्रिय व्यक्ति मात्र भएनन्। यती खेर, धरानकै लोकप्रिय उम्मेदवारको रुपमा मुलुकभर चर्चित भइरहदा धरानका प्रमुख राजनीतिक दलका...बाँकी

    धरान अपडेटः धरान वडा नं. १८ मा कांग्रेसका राई प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं. १८ मा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार राईले सार्वधिक २०७४ मत प्राप्त गरी आफ्ना प्यानल सहित निर्वाचित भएका छन्। उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार ऋषिराज राईले ३०६ मत प्राप्त...बाँकी

    धरान अपडेटः धरानको वडा नं. १० मा एमालेको राई प्यानल सहित निर्वाचित

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १० मा नेकपा एमालेको उम्मेदवार विवेक राईले ९२४ मत प्राप्त गरी प्यानल सहित निर्वाचित भएका छन। उनको प्रत्यासी रुपा राईले ५६७ मत प्राप्त गरी पराजित भइन् । त्यस्तै,...बाँकी

    धरान अपडेटः धरानमा २६ हजार ८६३ मत गणना हुदा किशोर राईको अग्रता कायम

    धरान  – धरान उपमहानगरपालिका धरानमा २६८६३ मतपत्र गणना हुदा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ७७१२ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन्।  निर्वाचन आयोगको कार्यालयले अहिले विहान ८ बजे दिएको जानकारी अनुसार सत्तारुढ...बाँकी

    ललितपुरको वडा नं. ७ मा कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित

    ललितपुर – ललितपुर महानगरपालिकाको वाड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन निर्वाचित भएका छन् । महर्जनले २१७० मत प्राप्त गरी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील...बाँकी