News Portal

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ पालिकासहित ५५ वडाअध्यक्षमा निर्वाचित

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको हल्दिबारी नगरपालिका र काठमाडौंको शंखरापुर नगरपालिका जितेको छ। मंगलबार बेलुकासम्म राप्रपाले ५५ वडा अध्यक्षसहित ३३५ वडा सदस्य जितेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाले जितेका वडा अध्यक्षहरू :

१. नवलपरासीको सरावल गाउँपालिका-३ को वडा अध्यक्षमा राप्रपाका फिरंगी चौधरी प्यानल सहित विजयी 

२. राप्रपाका सूर्यलाल यादव विराटनगर महानगर-१३ मा वडा अध्यक्ष निर्वाचित 

३. शंखरापुर–६ मा राप्रपाका राधाकृष्ण श्रेष्ठ प्यानल सहित वडा अध्यक्षमा निर्वाचित 

४. भद्रपुर नगरपालिका ७ को वडा अध्यक्षमा अभिषेक ढुंगाना विजयी 

५..भक्तपुरको चागुनारायण नगरपालिका ७ को वडा अध्यक्षमा राप्रपाका श्याम नायजु श्रेष्ठ विजयी 

६. पाँचथरको फिदिम–१० को वडा अध्यक्षमा राप्रपाका होमराज थाम्सुहाङ्ग निर्वाचित 

७. नवलपरासीको रामग्राम नगरपालिका ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादवसहितको प्यानल निर्वाचित 

८.. पाँचथरको फिदिम –४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित 

९. धनुषा गणेशमान चारनाथ नगरपालिकाको २ मा राप्रपाका बेचूँ हमालको प्यानल विजयी 

१०. शंखरापुर नगरपालिकाको ३ मा राप्रपाका सूर्य तामाङ विजयी 

११. धादिङको रुबिभ्याली ४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी 

१२.. धादिङको रुबिभ्याली ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी 

१३. धादिङको खनियाबास ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी 

१४. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी 

१५. सिद्धार्थनगर नपा कै ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी 

१६. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा १ मा श्यामकुमार आले र प्यानल विजयी 

१७. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा)को प्यानल विजयी 

१८. भद्रपुर नगरपालिका ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी 

१९. झापाको हल्दिबारी गाउँपालिकाको १ मा देवी थापा सहितको प्यानल विजयी 

२०. नेपालगन्ज उपमहानगरको २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी 

२१. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी 

२२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित 

२३. नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित 

२४. नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित 

२५. दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी 

२६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय 

२७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित 

२८. रुपन्देहीको रोहिणी गापाको वार्ड न.१ को अध्यक्ष पदमा मुक्त्तर अहमद पठानको प्यानल निर्वाचित 

२९. चितवनको माडी नगरपालिका  वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित 

३०. सिद्धार्थनगर नगरपालिका–२ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित

३१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित 

३२. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी 

३३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी 

३४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी 

३५. धादिङको खनियाबास गाउँपालिका १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी 

३६. रुपन्देहीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी 

३७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी 

३८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी 

३९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी 

४०. सल्यानको कपुरकोट गापाको वडा नं ६ को अध्यक्षमा श्यामकृष्ण बोहोरा लगायत सदस्यहरू विजयी 

४१. चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा प्यानल सहित विजयी 

४२. रुपन्देहीको देवदह नगरपालिकाको वडा ११ को अध्यक्ष दुधनाथ यादव र प्यानल विजयी  देवदहकै वडा नं १२ मा चार वडा सदस्य निर्वाचित 

४३. बाँकेको राप्ती सोनारी गाउपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल वडा अध्यक्षमा प्यानल सहित विजयी 

४४. शंखरापुर नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष  बिष्णु प्रसाद श्रेष्ठ र सबै सदस्य निर्वाचित 

४५. सुनसरीको भोक्राहा नरसिंह गापाको ५ मा हबिब मिया र सबै सदस्य निर्वाचित 

४६. सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत र सदस्यहरु निर्वाचित 

४७. नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को वडा अध्यक्षमा राप्रपाका रमेश कानु बनियाँ र सबै सदस्यहरु निर्वाचित 

४८. धुलिखेल नगरपालिका –७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ प्यानल सहित निर्वाचित 

४९. झापाको बाह्रदशी गाउँपालिका– ५ को वडा अध्यक्षमा राप्रपाका बिर बहादुर राजबंशी र प्यानल निर्वाचित 

५०. गणेशमान चारनाथ नगरपालिका–२ को वडा अध्यक्षमा ज्योतिदीप हमाल र प्यानल विजयी 

५१. रुपन्देहीको रोहिणी गाउँपालिका ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव 

५२. नेपालगञ्ज उपमहानगर–८ को वडा अध्यक्षमा राप्रपाका रजनीश वाजपेयी (बिवेक) लगायत प्यानल विजयी 

५३. हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा र प्यानल विजयी 

५४. राजबिराज नगरपालिकाको वडा नं १३ को वडा अध्यक्षमा राप्रपाका त्रिलोकी नाथ चौधरी निर्वाचित 

५५. गणेशमान चारनाथ नगरपालिकाको वडा नं– ४ अध्यक्षमा सोमबहादुर आले प्यानल सहित निर्वाचित भएका छन् । 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...