पोखरा – स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तरगत पोखरा महानगरपालिकामा ३४६१६ मत गणना सकिएको छ । पोखरा महानगरको मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १४३६२ मत प्राप्त गरी अग्रता कायम राखिरहेका छन् । बुधबार...बाँकी
अविन माबो/झापा – झापा जिल्लाको कन्काई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका राजेन्द्र कुमार पोखरेलले ८६७३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २ हजार १२ मत अन्तरले पराजीत...बाँकी
भरतपुर – भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गणना हुदा दाहालले ९३६३ मत प्राप्त गरेकी छिन् भने उनका...बाँकी
रबिन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ११५११ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिणाम अनुसार ३६ हजार ९२३ मत गणना सार्वजनिक...बाँकी
काठमाडौं – स्थानीय तहका निर्वाचनपछि मुलुकभरबाट धमाधम नतिजा सार्वजनिक हुदै गरेको छ। अहिलेसम्म नेकपाल एमालेले ८१ स्थानीय तहमा प्रमुख जितेको छ। तीमध्ये ३४ पालिकामा उसले विभिन्न पार्टीका गठबन्धनलाई हराएको छ। एमालेले विगतमा आफूले हारेको ठाउँमा...बाँकी
रविन्द्र।बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा (एमाले) ले विजयी सुरुवात गरेको छ । वडा नम्बर ३ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको हो । रंगेली–३ को वडाध्यक्षमा एमालेका भरतराज प्रसाई सहित उनको टिमका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको पछिल्लो मतगणना अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ६५३५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५९५६ मत प्राप्त गरी दोस्रो स्थान...बाँकी
धरान – धरान नगरपालिका धरानको वडा नं ९ वडाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार रुपेश आचार्यले ८९७ मत प्राप्त गरी प्यानल सहित निर्वाचित भए। उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शिवकुमार राईले ५४६ मत प्राप्त गरेका थिए। उनीहरुको...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा २१ हजार ९८४ मतगणना सकिएको छ । जारी मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ६३०३ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले...बाँकी
ताप्लेजुङ – ताप्लेजुङका ६ स्थानीय तहमा गठबन्धनले जितेको छ । ताप्लेजुङमा ९ स्थानीय तह रहेको यहाँ गठबन्धन तर्फबाट नेपाली कांग्रेसले एक नगरपालिकासहित चार स्थानीय तहमा जित हात पार्यो भने माओवादी दुईवटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भयो...बाँकी