News Portal

विराटनगर अपडेटः ३६ हजार ९२३ मत गणनाको मत परिणाम सार्वजनिक

हिमालीसंचार संवाददाता
४८९ पटक

रबिन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ११५११ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिणाम अनुसार ३६ हजार ९२३ मत गणना सार्वजनिक गर्दा गठबन्धनका कोइरालाले  ११ ५११ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ ८४५ मत प्राप्त गरी कोइरालालाई पछ्याईरहेका छन् । महानगरमा मत गणना जारी रहेको छ ।

हालसम्मको मत गणना ३६९२३

मेयर 

नागेश कोइराला – ११५११

सागर थापा –८८४५

उमेश यादव – ३७९३

उपमेयर 

शिल्पा कार्की सूर्य-१०१३२

अमरेन्द्र यादव छाता -६०९१

नमिता न्यौपाने लालटिन -२१६०

वडा नम्बर-

रुखः ९१६

सूर्य: ६६७

वडा नम्बर- ५

रुख: ४४८

सूर्य:  २४९

वडा नम्बर- १४

रुख: १२४

सूर्य: ४९२

हँसिया हथौडा: ३६६

वडा नम्बर- १३

रुख: ४१५

सूर्य: ४०९

हलो: ४६९

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...