News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र निर्वाचित

    खोटाङ – खोटाङ जिल्लाको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रबिप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई निर्वाचित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार...बाँकी

    २०१ पालिकाको परिणाम आउँदा ४२ प्रतिशतमा कांग्रेसको जित, पछ्याउँदै एमाले

    वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। सोमबार बेलुकी १०:३० बजेसम्म २०१ पालिकाको परिणाम आएको छ। सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले धेरै पालिका जितेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याउँदै छ। कांग्रेसले...बाँकी

    धरान अपडेटः धरान वडा नं. ७ मा जीवन सुवेदी पुनः वडाध्यक्षमा विजयी

    धरान – धरान उपमहानगरपालिका धरान वडा नम्बर ७ नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी वडाध्यक्षमा विजयी भएका छन । निर्वाचन कार्यालय धरानले वडा नम्बर ७ को अन्तिम मत परिणाम सार्वजानिक गरेको छ । विजयी सुवेदीले ६७९...बाँकी

    फेरी विवादले रोकियो भरतपुरमा मतगणना

    चितवन – चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ। सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो। स्रोतका अनुसार कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेको भन्दै गठबन्धनको आग्रहमा कर्माचारी निकाल्न खोजिएको...बाँकी

    धरान अपडेटः धरानको १३ हजार ६ सय मतगणनाको नतिजा सार्वजनिक

    धरान – धरान उपमहानगरपालिका धरानको निर्वाचन आयोगले १३ हजार ६ सय ४५ मतपरिणामको नतिजा सार्वजनिक गरेको छ। मेयर पदका गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईले  ४१२२ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। आयोगले साँझ ८ बजेसम्म...बाँकी

    मोरङको लेटाङ नगरपालिका लेटाङ वडा नं. ७ मा एमालेका खगेन्द्र लिम्बु निर्वाचित

    अविन माबो/लेटाङ – लेटाङ नगरपालिका लेटाङको वडा नम्बर ७ मा नेकपा एमालेका उम्मेदवार खगेन्द्र लिम्बु निर्वाचित भएका छन् । लिम्बुले ९९६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। सत्तारुढ गठबन्धनका कांग्रेसका प्रत्यासी उम्मेदवार गौतमबहादुर लिम्बुले ७३७...बाँकी

    मोरङ जिल्लाको रंगेली नगरपालिकामा पुनः मतगणना शुरु

    रविन्द्र बराल/मोरङ –  मोरङ जिल्लामा गत शनिवारदेखि रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको...बाँकी

    धरानको अपडेटः धरान वडा नं. ८ को मतपरिणाम सार्वजनिक

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ को ६ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । भर्खरै निर्वाचन कार्यालयले वडा नं. ८ को मतगणना सार्वजनिक गरेको हो।  धरानको वडा नं. ८ को ६ सय...बाँकी

    धरानमा निर्वाचन आयुक्तको अनुगमन, गणक संख्या दोब्बर बनाउन निर्देशन

    धरान – स्थानी तहको निर्वाचन पश्चात मुलुभर मतगणना भइरहेको छ।  मोरङ जिल्लाको रंगेली नगरको निरीक्षणमा गएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् । धरानमा मतगणना कार्य सुस्त भएको र नतिजा...बाँकी

    धरानमा सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको टक्कर!

    धरान – सुनसरी जिल्लाको धरान उपमहानगरपालिका धरानमा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ (हर्कराज राई) ले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई झस्किएका छन् । धरानमा हर्कसाम्पाङले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राई र एमालेकी उम्मेदवार...बाँकी