News Portal

  • फेरी विवादले रोकियो भरतपुरमा मतगणना

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    चितवन – चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ। सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो।

    स्रोतका अनुसार कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेको भन्दै गठबन्धनको आग्रहमा कर्माचारी निकाल्न खोजिएको थियो। एमालेले त्यसको विरोध गर्दै हल्ला गरेपछि मतगणना प्रभावित भएको हो।

    गठबन्धनका प्रतिनिधिले निकाल्न खोजेका कर्मचारी एमालेनिकट भएको स्रोतको दाबी छ। अहिलेसम्म १६ हजार १३३ मत गणना भएको छ। त्यसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल १५ मतले अघि छन्। अहिले मतगणना स्थलमा समस्या समाधानको प्रयास भइरहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...