News Portal

२०१ पालिकाको परिणाम आउँदा ४२ प्रतिशतमा कांग्रेसको जित, पछ्याउँदै एमाले

हिमालीसंचार संवाददाता
४३४ पटक

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। सोमबार बेलुकी १०:३० बजेसम्म २०१ पालिकाको परिणाम आएको छ। सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले धेरै पालिका जितेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याउँदै छ।

कांग्रेसले हालसम्म ८५ पालिका जितेको छ। ६० पालिकामा नेकपा एमालेले जितेको छ। ४४ वटा पालिकामा नेकपा माओवादी केन्द्र र ५ पालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ।

भक्तपुरको १ पालिकामा नेपाल मजदुर किसान पार्टी, प्युठानको एक पालिकामा राष्ट्रिय जनमोर्चा, ओखलढुंगाको खिजिदेम्वामा जनता समाजवादी पार्टीले जितेका छन्। दुई जना स्वतन्त्र उम्मेदवारले प्रमुखमा विजयी हासिल गरेका हुन्।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा 

२. मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ 

३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन 

४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी 

५. डडेल्धुरा गन्यापधुराको गाउँपालिकाःअध्यक्ष ईन्द्रबहादुर कार्की

६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा 

७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद 

८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल 

९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बु

१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

१५. दैलेखको भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

१६. लमजुङको दपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४. अछामको ढकारी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी

२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल 

२९. प्युठानको ऐरावती गाउँपालिका: नवीलविक्रम शाह

३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का

३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई

३२. सल्यानको त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत

३३. बझाङको मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा

३४. सर्लाहीको धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह

३५. खोटाङको केपिलासगढी गाउँपालिका: समिर राई

३६. गोरखाको आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ

३७. भोजपुरको अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री

३८. दक्षिणकाली नगरपालिका: मेयर मोहन बस्नेत

३९.  दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिताकुमारी शाही

४०. तेह्रथुमको आठराई गाउँपालिका: अध्यक्ष दिलकुमार पाहिम ४१. रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन 

४२. कालिकोटको तिलागुफा नगरपालिका: अध्यक्ष शंकरप्रसाद उपाध्यय

४३. सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार

४४. अछामको बान्नीगढी जयगढ गाउँपालिका: अध्यक्ष टेकबहादुर साउँद

४५. बझाङको बुंगल नगरपालिका: मेयर जयबहादुर धामी

४६. संखुवासभाको खाँदबारी नगरपालिका: मेयर महेश थपलिया

४७. दैलेख महाबु गाउँपालिका: अध्यक्ष लक्ष्मण गुरूङ 

४८. डोल्पा ठूलोभेरी नगरपालिका: मेयर स्वर्णबहादुर बुढा

४९. दाङ राजपुर गाउँपालिकाः अध्यक्ष सरद बुढाथोकी 

५०. जुम्ला हिमा गाउँपालिका: अध्यक्ष लक्ष्मण शाही

५१. गुल्मी मदाने गाउँपालिका: अध्यक्ष महेन्द्रबहादुर कुँवर

५२. बैतडी सिगास गाउँपालिका: अध्यक्ष हरिसिंह धामी

५३. कञ्चनपुर बेलडाँडीको गाउँपालिकाः अध्यक्ष हरिसचन्द्र राना 

५४. ओखलढुंगाको चम्पादेवी गाउँपालिका: अध्यक्ष नवराज जिसी

५५. इलामको सन्दकपुर गाउँपालिका: अध्यक्ष तुलाराम गुरूङ

५६. डोटीको पूर्वीचौकी गाउँपालिका: अध्यक्ष रामप्रसाद उपाध्याय

५७. रसुवा कालिका गाउँपालिका: अध्यक्षमा हरिकृष्ण देवकोटा

५८. अर्घाखाँचीको छत्रदेव गाउँपालिकाः अध्यक्षमा चन्द्रमान श्रेष्ठ

५९. खोटाङको बराहपोखरी गाउँपालिकाः अध्यक्षमा शारिकराम बन्जारा

६०. अछामको रामारोशन गाउँपालिकाः अध्यक्षमा मान बहादुर शाउद 

६१. कालीकोटको तीलागुफा नगरपालिकाः मेयरमा शंकरप्रसाद उपाध्याय 

६२. मुगुको कार्मारोङ गाउँपालिकाः अध्यक्ष छिरीङ क्याप्ने लामा

६३. डोटी सायल गाउँपालिका: अध्यक्ष धर्मराज जोशी

६४. पाँचथर फालेलुङ गाउँपालिका: वीरबिक्रम थाम्सुहाङ

६५. तनहुँको देवघाट गाउँपालिका: तिलबहादुर थापा

६६. धनकुटा छथर जोरपाटी गाउँपालिका: अध्यक्ष छत्रबहादुर सुब्बा

६७. संखुवासभा सिलिचोङ गाउँपालिका: अध्यक्ष भोपालराज राई 

६८. संखुवासभाको मकालु गाउँपालिका: अध्यक्ष ओङ्दी छिरिङ शेर्पा

६९. सोलुखुम्बु महाकुलुङ गाउँपालिका: अध्यक्ष सूर्यबहादुर राई 

७०. नुवाकोट तादी गाउँपालिका: अध्यक्ष सन्तमान तामाङ  

७१. मकवानपुर कैलाश गाउँपालिका: अध्यक्ष लोकबहादुर मोक्तान

७२. लम्जुङको दुधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

७३. स्याङ्जा गल्याङ नगरपालिका: मेयर गुरूप्रसाद भट्टराई

७४. स्याङ्जा भीरकोट नगरपालिका: मेयर गोविन्दकुमार कर्माचार्य

७५. पर्वत पैंयू गाउँपालिका: अध्यक्ष तोरणमल्ल ठकुरी

७६. हुम्ला कन्का सुन्दरी गाउँपालिका: अध्यक्ष दामोदरप्रसाद आचार्य

७७. बर्दिया बारबर्दिया नगरपालिका: मेयर छविलाल थारू

७८. सर्लाही ब्रम्हपुरी गाउँपालिका: अध्यक्ष रामपदारथ साह तेली 

७९. ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाः भक्तबहादुर कार्की

८०. तेह्रथुमको लालीगुराँस नगरपालिका मेयरःअर्जुन माबोहाङ

८१. अछामको चौरपाटी गाउँपालिका: अध्यक्ष भीमबहादुर साउद

८२. खोटाङको साकेला गाउँपालिकाः अध्यक्ष रविप्रकाश राई 

८३. पाँचथरको हिलियाङ गाउँपालिका: अध्यक्ष समरबहादुर अधिकारी

८४. काठमाडौंको कीर्तिपुर नगरपालिका: अध्यक्ष राजकुमार नापित

८५. नुवाकोटको तार्केश्वर गाउँपालिका: अध्यक्ष शिव अधिकारी 

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले

२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले

३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट

४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ 

५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ

६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ 

७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा 

८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ  

९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा 

१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया 

११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा 

१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

१४. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 

१५. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

१६. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

१७. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

१८. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बु

२२. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

२३. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७. पाल्पाको पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

२८. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे 

२९. दैलेखको डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी

३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने

३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना

३२. स्याङ्जाको कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा

३३. धनकुटाको चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ

३४. म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका

३५. खोटाङको ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई 

३६. सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई

३७. प्युठानको सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा

३८. कैलालीको चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी

३९. बाजुराको खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत   

४०. तनहुँको म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ 

४१. कास्कीको रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा

४२. बाजुराको गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय

४३. दार्चुलाको मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी

४४. पाल्पाको माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी

४५. ललितपुरको कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा

४६. भोजपुरको पौवा दुङ्मा गाउँपालिकाः अध्यक्षमा किरन राई

४७. तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा

४८. भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव

४९. रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल

५०. फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी

५१. नवलपरासी पूर्व घुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी

५२. नवलपरासी बौद्धीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा

५३. गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे

५४. गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे

५५. पाल्पाको लिस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर

५६. दार्चुलाको दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल

५७. दार्चुला सैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी

५८. सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका: अध्यक्ष पासाङ नुर्पु शेर्पा

५९. तनहुँ देवघाट गाउँपालिका: अध्यक्ष तिलबहादुर थापा

६०.  बैतडी सुनर्या गाउँपालिका: अध्यक्ष अम्मर कुँवर

नेकपा माओवादी केन्द्र:

१. डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय

२. दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३. बाग्लुङको ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४.उदयपुरको लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७. दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९. गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 

१२. दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१२. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१३. भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१४. दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 

१५. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१६. डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१७. रूकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१८. ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 

१९. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

२०. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन 

२१. भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई 

२२. रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट

२३. ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा

२४. गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर 

२५. सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव

२६. हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा

२७. रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर

२८. ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम

२९. बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द

३०. कालिकोटको पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

३१. मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

३२. डोल्पाको जगदुल्ला गाउँपालिकाःअध्यक्ष नार्सिङ रोकाया

३३. दैलेखको नौमुले गाउँपालिकाःअध्यक्ष छविराम सुवेदी 

३४. पूर्वी रूकुमको सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी 

३५. बारपाक सुलिकोट गाउँपालिकाःअध्यक्ष विष्णुप्रसाद भट्ट

३६. दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा

३७. डडेल्धुरा अजयमेरू गाउँपालिका: उमेश प्रसाद भट्ट

३८. कालीकोट पलाँता गाउँपालिका: विष्णुबहादुर रोकाया

३९. उदयपुरको ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा

४०.गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल

४१. प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी

४२. सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ

४३. गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ 

२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना 

३. कैलालीको घोडाघोडि नगरपालिकाः मेयर दानसिंह जोगी

४. उदयपुर उदयपुर गाउँपालिकाः अध्यक्ष मानबहादुर क्याप्छाकी मगर  

१. सल्यान कपुरकोट गाउँपालिका: अध्यक्ष दुर्गाबहादुर पुन

(स्वतन्त्र)

२. भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई (स्वतन्त्र)

३. ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका: अध्यक्ष ज्ञानेन्द्र रूम्दानी (स्वतन्त्र)

४. कालिकोटको खाँडाचक्र नगरपालिकाः मेयर कर्णबहादुर शाही (स्वतन्त्र)

नेमकिपा

१. भक्तपुर भक्तपुर नगरपालिका: मेयर सुनिल प्रजापति (नेमकिपा)

राष्ट्रिय जनमोर्चा

१. प्युठान माल्लरानी गाउँपालिका: कृष्णबहादुर खड्का (राष्ट्रिय जनमोर्चा)

जसपा   

१. ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिकाः गम्बु शेर्पा (जसपा)

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...