धरान – धरान उपमहानगरपालिका धरानमा त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । धरानमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । गठबन्दनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राईले ३६४५ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन्। त्यस्तै,...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका बाक्सिलाको अध्यक्षमा कांग्रेसका समिर राई निर्वाचित भएका छन् । निर्वाचित राईका प्रत्यासी एकीकृत समाजवादीका उम्मेदवार माइतिराज राईले १८०८ मत प्राप्त गरेका थिए। त्यस्तै, नेकपा एमालेका निवर्तमान अध्यक्ष समेत रहेका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा १० हजार १४८ मतगणना हुदा मेयर पदका उम्मेदवार र उपमेयर पदका उम्मदवारमा गठबन्धनको अग्रता अझै कायमै रहेको छ । गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् ।...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेलमा नेकपा माओबादी केन्द्रका उम्मेदवार तेजकुमार राई प्यानलै सहित निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचित राईले ३४० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन्...बाँकी
काठमाडौं – हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ६ बजेसम्मको अपडेटमा नेकपा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो...बाँकी
काठमाडौं – भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रका अशोक राईले ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राईले ३ हजार...बाँकी
सरोज भुजेल/बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं.६ दिप्सुङमा नेपाली कांग्रेसका गोपाल राईले २०५ मत प्राप्त गरी निर्वाचित भएका छन्। नेकपा एमालेका प्रत्यासी उम्मेदवार भानुभक्त तिम्सिनाले १३८ मत प्राप्त गरेका थिए भने जनता समाजवादी...बाँकी
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गर्दै निर्वाचित भएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका वीरबहादुर गुरुङले ३५११...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको मत गणना धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा जारी मतगणनामा कुल ७ हजार २ सय ६ मत गणना हुदासम्म सत्तारुढ गठबन्धनकै अग्रता कायम छ । सत्तरुढ गठबन्धनका मेयर पदका...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं. ४ बाक्सिलामा सत्तरुढ गठबन्धनका खड्गबहादुर तामाङ र वडा नं. ५ सप्तेश्वरका सत्तरुढ गठबन्धनकै हिमालभक्त राई निर्वाचित भए। वडा नं. ४ का तामाङले ४५८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन्...बाँकी