News Portal

भोजपुरको आमचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौं – भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेकपा माओवादी केन्द्रका अशोक राईले ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राईले ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए ।

उपाध्यक्षमा नेकपा माओवादी केन्देरकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ शेर्पा ३ हजार १८० मतसहित पराजित भए ।

यो गाउँपालिकमा कांग्रेस र एमालले गठबन्धन गरेका थिए । तर, अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रले बाजी मार्‍यो । निर्वाचित दुबै जना यसअघि पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...