News Portal

धरान अपडेटः सत्तारुढ गठबन्धनको अग्रता अझै कायम, एमालेले स्वतन्त्रसंग मतान्तर धटाउदै

हिमालीसंचार संवाददाता
९९२ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मत गणना धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा जारी मतगणनामा कुल ७ हजार २ सय ६ मत गणना हुदासम्म सत्तारुढ गठबन्धनकै अग्रता कायम छ ।

सत्तरुढ गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले २ हजार ५ सय २६ मत प्राप्त गरी अग्रस्थान कायम गरिरहेका छन । त्यस्तै,  स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले १ हजार ७ सय २९ मत प्राप्त गरि अझै दोस्रो स्थान कायम गरेका छन भने एमाले मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले १ हजार ५ सय ८४ मत प्राप्त गर्दै स्वतन्त्रसंग मतान्तर घटाएकी छिन् ।

त्यस्तै, उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धन उम्मेदवार अइन्द्र विक्रम बेधाले २ हजार ६ सय ८३ मत प्राप्त गरेका छन । एमालेका उम्मेदवार पदम लिम्बुले १ हजार ९ सय ५० मत प्राप्त गरेका छन ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...