काठमाडौं – स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको...बाँकी
काठमाडौं – स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले मौन...बाँकी
काठमाडौं – मतदाता नामावलीमा व्यक्तिगत विवरण छ भने मतदाता परिचयपत्र हराएका वा नभएकाले पनि भोट हाल्न पाउने भएका छन् । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा मतदाता परिचयपत्र हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको...बाँकी
काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसंग जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द...बाँकी
काठमाडौं – काठमाडौं र ललितपुर मरानगरपालिकामा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ । मौन अवधिभर ३० वैशाख अर्था मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौ...बाँकी
काठमाडौं – स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते अर्थात शुक्रबार सम्पन्न हुँदैछ । मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने निर्वाचन आयोगले...बाँकी
काठमाडौं – कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको हो। उक्त...बाँकी
काठमाडौं – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्न सक्ने भएको छ...बाँकी
चितवन – चितवन जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।...बाँकी
धरान – धरान उपमहागरपालिका धरानको मेयर बन्नका लागि अहिले धरान उपमहानगरपालिका धरानमा विभिन्न दलका २० जना उम्मेदवार चुनावी मैदानमा छन् । धरानको राजनैतिक दृष्टिकोणबाट हेर्दा सत्ता गठबन्धनका किशोर राई र नेकपा एमालेकी मञ्जु भण्डारीबीच बलियो...बाँकी