News Portal

  • गृहपृष्ठ स्थानीय निर्वाचन २०७९

    उदयपुर जिल्लामा एमाले र माओवादीका उम्मेदवार निर्विरोध

    उदयपुर – उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी निर्विरोध निर्वाचित भएका निर्वाचन...बाँकी

    चुनावको भिडियो अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

    काठमाडौं – निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडियो प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडियो आफ्नो पेज, एकाउन्ट...बाँकी

    खोटाङ जिल्लामा दलित महिला सदस्य परियार निर्विरोध निर्वाचित

    खोटाङ – खोटाङ जिल्लामा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । जिल्लाका खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेदवार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा...बाँकी

    केपिलासगढी गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार शेर्पासहित सात जनाको उम्मेदवार फिर्ता

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पा सहित सात जनाले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका...बाँकी

    काठमाडौं बालेन शाह, पोखरा अटेरी समुह र धरानका हर्क साम्पाङलाई “लौरो” चुनाव चिह्न

    काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाह, पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार गणेश पौडेल र धरान उपमहानगरपालिका धरानका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले “लौरो” चुनाव चिह्न पाएका छन् । गायक र्यापर बलेन शाह काठमाडौं महानगरपालिका...बाँकी

    अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

    पोखरा – पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो...बाँकी

    मुसिकोट नगरपालिकामा ८० जनाले उम्मेदवारी फिर्ता लिए

    रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख, १ जना उपप्रमुखका उम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन् निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन...बाँकी

    धरानमा २ जना मेयर सहित २४ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    धरान – आसन्न स्थानीय तह निर्वाचनका लागि गत वैशाख ११ र १२ गते विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरु मध्ये धरानमा २ जना मेयर पदका उम्मेदवार सहित २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन...बाँकी

    स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा

    काठमाडौं – सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ। सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय...बाँकी

    स्वतन्त्र उम्मेदवारले चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने

    काठमाडौं – विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि छापिएको मतपत्रअनुसार उम्मेदवारलाई चुनाव चिह्न दिन नपुग्ने...बाँकी