News Portal

गृहपृष्ठ समाचार, स्थानीय निर्वाचन २०७९

स्थानीय तहमा सबैभन्दा धेरै उम्मेदवारी दिनेमा एमाले, माओवादीलाई राप्रपाले उछिन्यो

काठमाडौं – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ ।  निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष...बाँकी

उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले टिकट दिएन

नवलपुर – नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई टिकट दिएन । भुसालका अनुसार ‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ।,...बाँकी

कांग्रेसका रंगेली नगर उपाध्यक्ष श्रेष्ठले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नेपाली कांग्रेस नगर उपाध्यक्ष रहेका सन्जिब श्रेष्ठ (निर्मल) ले वडा नं. ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर...बाँकी

ओलाङचुङगोलामा अध्यक्षसहित सबै सदस्य निर्विरोध

ताप्लेङजु – ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडासदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै वडासदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाइएको छ। वालुङ नेकपा (एमाले) को...बाँकी

सिरहामा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता

सिरहा – सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ । सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा...बाँकी

विप्लवको जन्मथलो रोल्पाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी

काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। रोल्पा इन्चार्ज केशबहादुर बाँठा (सुवाश) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ स्थानीय तहमा...बाँकी

केपिलासगढी गाउँपालिकाको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

बाक्सिला –  खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिका बाक्सिलामा अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। आसन्न बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई, नेकपा एमालेबाट कृष्णकुमार राई र...बाँकी

जन्तेढुंगामा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीनको उम्मेदवारी दर्ता

खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा...बाँकी

पार्टी प्रबृतिका विरुद्ध स्वतन्त्र उम्मेदवार दिएः रत्न कटुवाल

धरान – धरान उपमहानगरपालिका धरानको २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित वडा नं ९ का वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) धरानका मेयरमा...बाँकी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै निर्विरोध मनोनयनपत्र दर्ता भएको छ । एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ । गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन् ।...बाँकी