News Portal

कांग्रेसका रंगेली नगर उपाध्यक्ष श्रेष्ठले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए

हिमालीसंचार संवाददाता
३२९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नेपाली कांग्रेस नगर उपाध्यक्ष रहेका सन्जिब श्रेष्ठ (निर्मल) ले वडा नं. ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर अधिवेशनमा मतदान प्रक्रियाबाट विजयी हुदै नगरका उपाध्यक्ष निर्वाचित भएका श्रेष्ठलाई जिल्लादेखि केन्द्रसम्मका नेताहरुले ११ गतेसम्म वडाध्यक्षका लागि टिकट दिने लबिङ गरेका थिए। 

नेपाली कांग्रेसका नेताहरुको चाकडी र झोला बोकेकै कारण पार्टीमा योगदान नगरेका व्याक्तिलाई पार्टीले टिकट दिएपछि असन्तुष्ट भएका श्रेष्ठले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले वजाध्यक्षमा निर्वाचित भए आफ्नो सेवा सुविधा आफ्नो वडाका गरिब तथा अतिवित्पन्न परिवारका सदस्यहरुलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...