News Portal

सिरहामा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता

हिमालीसंचार संवाददाता
३०६ पटक

सिरहा – सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ ।

सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा एक सय २४, उपप्रमुखमा ७५, वडा अध्यक्षमा ३ सय ६८, वडा सदस्यमा ४ सय ६८, महिला सदस्य २ सय ३६ र दलित महिला सदस्यमा २ सय ४० गरी एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको हो।

दलका उम्मेदवारहरु प्रायः ३ बजेपछि मात्रै आएका थिए।  उनीहरुले बुझाएको फाइल रुजु गर्दै दर्ता प्रक्रियामा गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए। उनले आफूहरूले अपराह्न ५ बजेसम्म आएका सबै दल र स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी मनोनयन फाइल बुझ्ने र रुजु गर्ने काम गरेको बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...