रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको छ । शुक्रबार एक प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र जसपाले संयुक्त हस्ताक्षर गरी गठबन्धन गरेका हुन्। स्थानीय तह निर्वाचन नजिकिदै जाँदा केन्द्रीय...बाँकी
काठमाडौं – भरतपुर महानगर र जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेताहरू द्वय जगन्नाथ पौडेल र मनोज साहको उम्मेदवारी कायम हुने भएको छ। निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको समय शुक्रबार साँझ पाँच...बाँकी
काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्। तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले...बाँकी
मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित भएको छ । गाउँपालिका-२ को खुल्ला सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका नवीन लिङ्देन लिम्बूको निधन भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले बताए । अर्को...बाँकी
खोटाङ – खोटाङ जिल्लाका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि १ हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो ।...बाँकी
खोटाङ – खोटाङ जिल्लाका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडासदस्यका उम्मेदवार हरिकुमार खत्री बिरुद्ध बिरोध सम्वन्धी उजुरी परेको हो ।...बाँकी
खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा तीर्थराज भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । नेपाली काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको...बाँकी
ललितपुर — टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक...बाँकी
नेपालगन्ज। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा २ हजार ३ सय २९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकाछन्। बाँकेका ८ पालिका र ८१ वटा वडाअध्यक्षका लागि वैशाख ११ र १२ गते भएको उम्मेदवारी...बाँकी
काठमाडौं – स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरबाट करिव डेढ लाख जनाको मनोनयन परेको छ ।निर्वाचन आयोगले मनोनयन दर्ताको भोलिपल्ट मात्रै देशभरबाट परेको मनोनयनको अद्यावधिक विवरण तयार पारेको छ । अधिकांश स्थानबाट विवरण आए पनि...बाँकी