News Portal

उम्मेदवारको निधन हुँदा केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित

हिमालीसंचार संवाददाता
२९४ पटक

मोरङ – मोरङ जिल्लाको केराबारी गाउँपालिकाको निर्वाचन कार्यक्रम स्थगित भएको छ । गाउँपालिका-२ को खुल्ला सदस्यमा कांग्रेसबाट उम्मेदवारी दिएका नवीन लिङ्देन लिम्बूको निधन भएकाले निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले बताए ।

अर्को निर्वाचन कार्यक्रम तालिका सार्वजनिक नभएसम्म सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको उनले बताए । लिम्बूको हृदयघातका कारण शुक्रबार मृत्यु भएपछि कांग्रेसका केराबारी गाउँपालिकाका सभापति प्रकाश बस्नेतले निर्वाचन अधिकृतको कार्यालय केराबारीलाई लिखित रुपमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...