News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा कांग्रेस र जसपावीच गठबन्धन

हिमालीसंचार संवाददाता
२३९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा जसपा र नेपाली कांग्रेसवीच गठबन्धन भएको छ । शुक्रबार एक प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस र जसपाले संयुक्त हस्ताक्षर गरी गठबन्धन गरेका हुन्।

स्थानीय तह निर्वाचन नजिकिदै जाँदा केन्द्रीय गठबन्धन समितिको निर्णय अनुसार मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बिचमा चुनावी तालमेल गर्ने सहमति भएको हो । 

जसपाले रंगेली नगरपालिकाको मेयर पद नेपाली कांग्रेसले लिने र जसपाले उपमेयर दिएको छ । नेपाली कांग्रेसबाट उपमेयरमा मनोनयन दर्ता गरेका उमेदवारी फिर्ता लिएपछि जसपाले पनि मेयर पदको मनोनयन फिर्ता लिएका छन । 

छलफलमा जसपाका केन्द्रीय सदस्य प्रेम नारायण थापा र नेपाली कांग्रेसबाट गोपालमान सिंह राजभण्डारी, रामनारायण मण्डल, जगर्नाथ मण्डलले प्रेस विज्ञप्तिमा गठबन्धनका लागि हस्ताक्षर गरेका छन। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...