News Portal

उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले टिकट दिएन

हिमालीसंचार संवाददाता
२२१ पटक

नवलपुर – नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई टिकट दिएन ।

भुसालका अनुसार ‘टिकट पाइएन। राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ।, उनले दिएको राजीनामा अझै स्वीकृत भइसकेको छैन। देवचुली नगरपालिकामा उनले केही समयअघि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए।

देवचुली नगरपालिकामा कांग्रेसले अशोक बस्ताकोटीलाई मेयरको उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन गरेका छन्। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...