आज : २०२६-०७-१०, शुक्रबार

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै निर्विरोध मनोनयनपत्र दर्ता भएको छ ।

एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ । गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन् ।