News Portal

अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

हिमालीसंचार संवाददाता
३६३ पटक

पोखरा – पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।

अटेरी समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो  चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए । त्यस्तै, धरान उपमहानगरपालिका धरानका हर्क साम्पाङलाई पनी लौरो चुनाव चिन्ह्र प्रदान गरिएको छ। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...