News Portal

धरान अपडेट: किशोर राईको अग्रता कायमै, मञ्जु दोस्रो हर्कको तेस्रो स्थान

हिमालीसंचार संवाददाता
१०६५ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा १० हजार १४८ मतगणना हुदा मेयर पदका उम्मेदवार र उपमेयर पदका उम्मदवारमा गठबन्धनको अग्रता अझै कायमै रहेको छ ।

गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ३३२२ मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले २५०३ मत प्राप्त गर्दै दोस्रो स्थान उग्लेकी छिन् । त्यस्तै, स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङले २३२५ मत प्राप्त गरी अहिले तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै, उपमेयर पदका गठबन्धन उम्मेदवार अइन्द्र बिक्रम बेघा ३५९१ मत प्राप्त गरी अग्रस्थानमा छन्। एमालेका उम्मेदवार पदम इस्वोले ३००० मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ। 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...