News Portal

खोटाङको केपिलासगढी वडा नं.६ दिप्सुङमा कांग्रेसका राई विजयी

हिमालीसंचार संवाददाता
७३३ पटक

सरोज भुजेल/बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं.६ दिप्सुङमा नेपाली कांग्रेसका गोपाल राईले २०५ मत प्राप्त गरी निर्वाचित भएका छन्।

नेकपा एमालेका प्रत्यासी उम्मेदवार भानुभक्त तिम्सिनाले १३८ मत प्राप्त गरेका थिए भने जनता समाजवादी पार्टीका प्रत्यासी उम्मेदवार सोमकुमार राईले ८२ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाए। 

पालिकाको वडा नं. ६ दिप्सुङका खुल्ला सदस्यहरु पुण्यप्रसाद तिम्सिना, लक्ष्मण राई, महिला वडा सदस्य मैंया राई तामाङ र दलित महिला वडा सदस्य कमला दर्जी निर्वाचित भएका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए। 

केपिलासगढी गाउपालिकाको वडा नं. १ फेदीमा नेपाली कांग्रेस, वडा नं.२ खार्ताम्छा र वडा नं. ३ बासपानीमा एकीकृत समाजवादी, वडा नं.४ बाक्सिला र वडा नं. ५ सप्तेश्वरमा नेकपा माओबादी केन्द्र र वडा नं. ६ दिप्सुङमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने नेकपा एमालेले अहिलेसम्म खाता खोल्न सकेको छैन।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...