News Portal

बिहान ६ बजेसम्मको ताजा अपडेट: ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक (सूचीसहित)

हिमालीसंचार संवाददाता
१६१८ पटक

काठमाडौं – हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्। अहिलेसम्म ७६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। सोमबार बिहान ६ बजेसम्मको अपडेटमा नेकपा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यस्तै, नेपाली कांग्रेसले भने नेकपा एमालेलाई पछ्याइरहेको छ।

अहिलेसम्म नेकपा एमालेले २८ स्थानीय तहमा जित हासिल गरेको छ भने नेवाली कांग्रेसले २६ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले २० र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। 

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१.  मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी

२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी

८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी

९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी

१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी

११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन

१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा

१३.  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ

१४.  दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 

१५.  स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर

१६.  बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द

१७.  दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी

१८.  नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी

१९.  रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०.  इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई

२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

२२.  मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा

२३.  डोटीको जोयारल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा

२४.  भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई

२५.  पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६.  मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७.  पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा

२८.   तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी

२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी

३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी

४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी

५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी

६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी

७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी

८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी

९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया

११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की

१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू

१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी

१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद

१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही

१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ

१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा

१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल

१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती

२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ

२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद

२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम

२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

नेकपा माओवादी केन्द्र:

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी

२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 

१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 

१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१८. रूकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 

२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी

२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...