News Portal

धरान अपडेटः धरानमा गठबन्धनको अग्रता कायम, स्वतन्त्र दोस्रो स्थानमा

हिमालीसंचार संवाददाता
१३९३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको पछिल्लो मतगणना अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ६५३५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ५९५६ मत प्राप्त गरी दोस्रो स्थान कायम गरिरहेका छन्। नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ५६११ मत प्राप्त गरी राई र साम्पाङलाई पछ्याइरहेकी छिन। 

त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ७३१८ मत प्राप्त गरेका छन्। नेकपा एमालेका पदम इस्बो लिम्बुले ७०७३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...