News Portal

भरतपुर अपडेटः भरतपुर महानगरमा मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता कायम

हिमालीसंचार संवाददाता
३२६ पटक

भरतपुर – भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गणना हुदा दाहालले ९३६३ मत प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका विजय सुवेदीले ८०१९ मत प्राप्त गरी दहाललाई पछ्याईरहेका छन्।

त्यस्तै, नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४१९१ मत प्राप्त गरेका छन् ।

भरतपुरमा अहिलेसम्म २६०२६ मतगणना सकिएको छः 

मेयरः

रेनु दाहाल: ९३६३

विजय सुवेदी: ८०१९

जगन्नाथ पौडेल: ४१९१

उपमेयर: 

चित्रसेन अधिकारीः १११३६

हिमला गुरुङः ६५३५

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...