News Portal

धरान अपडेटः धरानको वडा नं. १० मा एमालेको राई प्यानल सहित निर्वाचित

हिमालीसंचार संवाददाता
५६६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १० मा नेकपा एमालेको उम्मेदवार विवेक राईले ९२४ मत प्राप्त गरी प्यानल सहित निर्वाचित भएका छन। उनको प्रत्यासी रुपा राईले ५६७ मत प्राप्त गरी पराजित भइन् ।

त्यस्तै, वडा सदस्यमा कृष्णबहादुर राई ८०२ मत प्राप्त गरेका छन्। महिला खुला सदस्य तर्फ फुर्दिकी शेर्पाले ८७२ मत प्राप्त गरेकी छिन्।

दलित महिला सदस्यमा अरुणा सुन्दासले ८४८ मत प्राप्त गरेकी छिन् भने सदस्य शम्सेर वर्देवाले ८०० मत प्राप्त गरी वडा नं. १० मा वडाध्यक्ष राई प्यानल सहित निवार्चित भएका हुन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...