News Portal

नेपाली काग्रेसका गोविन्द लम्साल प्रदेश सभा सदस्यमा निर्वाचित

हिमालीसंचार संवाददाता
३८३ पटक

धादिङ – धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा १ मा नेपाली काग्रेसका नेता तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्साल निर्वाचित भएका छन्।
उनी प्रतिद्धन्दि नेकपा एमाललेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २९९७ मतले पछाडी पार्दै बिजयी भए।
कुल मत गन्दा लम्सालले १९४१९ र अधिकारीले १६४२२ मत पाएका छन् । त्यसै गरी सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वार शालिकराम थापा मगरले १०१३ मत पाए।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...