News Portal

धादिङ क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी विजयी

हिमालीसंचार संवाददाता
४१५ पटक

धादिङ – धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनाथ अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम लोहनी भन्दा १०,५३३ मत अन्तरले विजयी भएका छन् ।

रामनाथ अधिकारी ३४,४८३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका खेम लोहनीले २३,९५० मत ल्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुमायाँ तामाङले ५५२५ मत ल्याएकी छिन् भने यो क्षेत्रमा ३३७३ मत बदर भएको छ ।

विजयी भएपछि अधिकारी अाफनो नेता कर्याकर्ता शुभचिन्तक पार्टीका कार्यकर्ताका साथ पार्टी कार्यालय भवन तथा बि पि चाेककाे बि पि शालिकमा फुल माला लगाई बजार परिक्रमा गरि नेपाली काँग्रेसको नयाँ पार्टी कार्यालयमा पुगे।

प्रतिकृया दिनुहोस्

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...